Dui Dinko Jindagi Lyrics – Rachana Rimal and Sujan Babu Ghale Gurung

“Dui Dinko Jindagi Lyrics” is sung by Rachana Rimal, Sujan Babu Ghale Gurung & the lyrics are written by Shishir Bhandari and the music in this song is given by Shishir Bhandari.

 

Song Credits:

Song Title Dui Dinko Jindagi
Singer Rachana Rimal, Sujan Babu Ghale Gurung
Lyrics Shishir Bhandari
Music Shishir Bhandari

 

“Dui Dinko Jindagi Lyrics”

यो मायाको भर कति छैन ।
मै गर्छु फोन उस्ले चैं गर्दैन ।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।

तिम्लाई सम्झी दिन हुन्छ रात हुन्छ ।
२४ घण्टा फेसबुकमा बात हुन्छ ।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।

तिम्लाइ मेरो सम्झना आउन्न र ?
सांच्चै भन के माया लाउन्न र ?
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।

माया दिँदा फुर्किन्छौ मात्तिन्छौ ।
एकदिन भेट नहुंदा आत्तिन्छौ ।।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।

भन्छन् हाम्रो मिल्दैन जात ।
बिच बाटोमै छोड्छौ कि यो साथ ।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।

पिरतीले चल्या छ जगत ।
जात मिल्दैन, मिल्छ नि रगत ।।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।

तिमी राम बन्छु नि सिता म ।
संगै जल्छु एउटै चितामा ।।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु हजुर, सँगै मर्न पाऊँ ।

तिम्लाई चोट नलागोस बरु ।
मुटु फुटी तड्पिदै म मरु ।
दुई दिनको जिन्दगीमा चोखो माया लाऊं ।
चोखो मया लाऊँ
यो मुटुमा लेख्या छु तिम्रै नाऊँ
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।
सँग सँगै बाँचु सानु, सँगै मर्न पाऊँ ।

~~~~THE END~~~~

Watch Video:

If there are any errors in lyrics, or if you need any help regarding song lyrics please comment down – We will give a response as soon as possible.

Thank you so much for reading the song “ Dui Dinko Jindagi Lyrics ” till the end.

If you have any comments, complains or Suggestions to CoverLyrics.com please comment down.
or,
Email us at : coverlyrics2018@gmail.com
or
Fill the Following contact form:

Leave a Comment